एकाबिहानै भु कम्पको ध क्का
बझाङ – शनिबार विहान बझाङमा भु कम्पको ध क्का महशुस गरिएको छ । शनिबार बिहान बजेर १५ मिनेटमा बझाङ केन्द्र विन्दु भएर भु कम्प गएको हो ।
भुक म्प मापन केन्द्र सुर्खेतका अनुसार उक्त भुकम्प ३.७ रेक्टर स्केलको रहेको जनाइएको छ ।
भु कम्पले हल्लएपछि मानिसहरु घरबाट बाहिर निस्किएका थिए । एक महिनाअघि पनि बझाङमा भु कम्पको ध क्का महशुस गरिएको थियो ।-क्यानाडानेपाल


