धनकुटाको भेडेटार र नाम्जेका होटल रेष्टुरा र होमस्टेमा यस्तो अफर

धनकुटा खबर, ५ फागुन । नेपाल भ्रमण बर्ष २०२० को अवरमा पर्यटकिय स्थल धनकुटाको भेडेटार र नाम्जेमा संचालित होटल रेष्टुरा तथा होमस्टे संचालकले आगन्तुक पाहुनाका लागि छुट सहितका अफर उपलब्ध गराउने भएका छन् ।

नेपाल भ्रमणबर्ष लाई लक्षित गरि भेडेटार र नाम्जेका होमस्टे संचालक, होटल रेष्टुराँ ब्यबशायीले स्वदेशी तथा बिदेशी पाहुनालाई बास र खानाको बिलमा २० प्रतिशत सम्म छुट दिईने भएको होटल एसोसिएसन भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दालीले जनाए ।

भ्रमण बर्षमा आन्तरिक र बाह्य पर्यटकको आगमन बढाउन यस्तो अफर उपलब्ध गराइएको होटल एसोसिएसन भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दालीले भनाई रहेको छ भेडेटार नाम्जे लगायतका पर्यटकीय स्थलमा नेपालका विभिन्न स्थान सहित सार्क राष्ट र अन्य मुलुकका पर्यटक समेत आउने गरेका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।