मा क्समा पनि का’लोबजारी, पाँच रुपैयामा पाइने मा’स्क २५ रुपैयामा विक्री

काठमाडौं, ६ फागुन । बजारमा स’र्जिकल माक्सको चरम अ’भाव भएपछि वाणिज्य विभागले का’लोबजारी भएको निष्कर्ष निकालेको छ । विभागले मा’क्सको कृत्रिम अ’भाव उत्पन्न गरिएको भन्दै छानविन प्रक्रिया अघि बढाएको हो। विभा गले केहि दिन उपत्यकाका विभिन्न औ’षधि पसलमा अनुगमन समेत गरेको थियो ।

अनुगमनका क्रममा केहि औषधि पसलले मा’क्स लुकाएको तथा केहिले बढी मूल्यमा बेच्ने गरेको पाइएको छ। विभागले ती पसललाई कानुन अनुसार का’रबाही र ज’रिवाना समेत गर्ने छ। यस अघी औषधी ब्यबस्था बिभागले एक बिज्ञप्ति निकाल्दै मास्कको का’लो बजारी गर्नेलाई का’रबाही गर्ने र कृत्रिम अ’भाब सिर्जना गर्नेलाई कानुनी द’यारामा ल्याउने बताइएको थियो ।

हाल नेपाली बजारमा स’र्जिकल मास्क पाइनै छोडेको छ । पाइहाले पनि ५ रुपैयाँ पर्ने मा’स्क ५ गुणा भन्दा बढी मुल्यमा बिक्रि भैरहेको छ । समस्या परेपछि मात्रै समाधान खोज्ने हामो प्रवृत्ति को’रोना भा’इरसको सन्दर्भमा पनि दोहोरिएको छ। चिकित्सकका अनु सार अन्य सिजनमा भन्दा यो सिजनमा मा’स्कको माग बढी हुन्छ । पछिल्लो समय मौसमी रूघा खोकीका बिरामी बढेकाले मा’स्कको आवश्यकता पर्छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।