दोलखाको प्राचीन मन्दिर भिमेश्वरको शिलाबाट पसिना छुटेपछि

दोलखा, ९ फागुन । दोलखाको प्राचीन मन्दिर भिमेश्वरको शिलाबाट पसिना छुटेपछि गरिएको क्ष,मा पूजाको प्रसाद राष्ट्र प्रमुखबाट ग्र,हण गर्नुपर्ने परम्परा अनसार सम्माननीय राष्ट्रपतिबाट शुक्रबार मन्दिरको पूजारीबाट प्रसाद ग्र,हण गर्नुभएको छ ।

दोलखाको प्राचीन, ऐतिहासिक मन्दिर भीमेश्वर मन्दिरमा हिजो बिहान ६ः४५ बजेबाट मन्दिरको शिलामा पसिना आएको मन्दिरका मुख्य पुजारी काशीनारायण श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार बिहान ६ः४५ बजे शिलामा पसिना आएको र ८ः२५ बजे रो,किएको थियो ।

भीमसेनलाई पसिना आएमा राष्ट्रपतिले क्ष,मा पूजा गर्नुपर्ने चलन छ । क्षमापूजाका लागि पसिना आएको कपास राष्ट्रपतिलाई बुझाउने चलन रहिआएको छ । मन्दिरका शिलामा पसिना देखिएकाले पूजाआजा गरिएको मुल पुजारीले बताउनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।