कोरोना, दू,व्र्यसन लगायत विषयमा हिले माविका विद्यार्थीहरुलाई स,चेत गराईयो

धनकुटा खबर, फागुन ११ । हिले माद्यमिक विद्यालय धनकुटा १ हिलेका विद्यार्थीहरुलाई ला,गुऔषध दू,व्र्यसन, वि,पद व्यवस्थापन तथा कोरोना भा,इरसको रो,कथाम एवम् नि,यन्त्रण को विषयमा स,चेत गराईएको छ ।

जिल्ला विपद व्यवस्थापन समिति धनकुटा र नेपाल रेडक्रस सोसाइटी धनकुटाद्धारा संयूक्त रुपमा आयोजित जनचेतना मुलक कार्यक्रममा उनिहरुलाई ला,गुऔषध से,वनका वेफाईदा, यसका अ,सर, यसवाट व,च्ने उपाय, वि,पद व्यवस्थापन कसरी गर्ने ? कोरोना भा,इरस के हो ? यो कसरी लाग्छ ? यसको रो,कथाम र नि,यन्त्रण कसरि गर्न सकिन्छ भन्ने वारेमा सचेत गराईएको हिले माध्यमिक विधालयका प्रधानध्यापक खगेन्द्र प्रसाद आचार्यले वताउनुभयो ।

कार्यक्रमको सहजिकरण जिल्ला रेडक्रस शोसाइटी धनकुटाका मन्त्रि अनुपा कोइराला, सल्लेरी व्यारेक धनकुटाका जम्दार टेक राज गौली, जिल्ला प्रहरी कार्यलय धनकुटाका प्रहरी निरीक्षक राम प्रसाद तिमल्सिना, शसस्त्र प्रहरी बल छिन्ताङ गुल्म धनकुटाका प्रमुख सचिन कर्मचार्य लगायतले गरेका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।