कुलमान घिसिङ सहित अन्य पदाधिकारी वि’रुद्ध ९ अर्ब घो’टालामा मु’द्दा चलाउन अ ख्तियारलाई नि र्देशन

काठमाडौँ : संसदको सार्वजनिक लेखा समितिले ग’ठन गरेको उपसमितिले नेपाल विद्य‌ुत प्राधिकरणको वर्तमान र पूर्व सञ्चालक समितिका पदाधिकारी वि’रुद्ध मु’द्दा चलाउन सिफारिस गरेको छ। डे’डिकेटेड ’फिडर र ट्रंक लिंकमा भएको अ’नियमितता बारे छानबिन गर्न गठित अध्ययन उपसमितिले प्राधिकरणका वर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ र पूर्व कार्यकारी निर्देशक मुकेश काफ्ले सहितका पदाधिकारी वि’रुद्ध ९अर्ब घो’टला गरेको अ’भियोगमा छा’नबिन गरी मु’द्दा चलाउन अख्ति यार दुरुपयोग अनुसन्धान आयोगलाई नि’र्देशन दिन सि’फारिस गरेको हो।

कांग्रेस नेता मिनेन्द्र रिजालको सं’योजकत्वमा ग’ठित पाँच स’दस्यीय अध्ययन उपसमितिमा सांसदहरु तेजुलाल चौधरी, प्रदीप यादव, पार्वतीकुमारी विशुंखे र सूर्य पाठक सदस्य रहेका छन्। स’मितिनिकट स्रोतले भन्यो , ‘व्यक्ति को–को भन्दा पनि वर्तमान र पूर्व सञ्चालक समितिमा रहेका सदस्यको ब’द्नियत देखिएको छ। सबैलाई का’रबाहीको सि’फारिस गरेका छौँ।’ गएको साउन ५ गते ग’ठन भएको उपसमितिले डे’डिकेटेड फि’डर र ट्रंक लिंकमा भएको अ’नियमतिमता बारे अध्ययन गरेर प्रतिवेदन तयार पारेको छ।

समितिका एक सदस्यका अनुसार तयार भएको प्र’तिवेदनमा ह’स्ताक्षर गरेर लेखा समितिको बै’ठकमा पे’श गर्न बाँकी रहेको छ । समितिका एक सदस्यले भने, ‘प्रतिवेदन तयार भइसकेको छ । अब छिटै अन्तिम बैठक गरेर समितिमा पेश गर्छौँ।’ उप समितिले प्राधिकरणका पूर्व तथा वर्तमान सञ्चालक समितिका सदस्यहरु बोलाएर पटक–पटक सोधपुछ गरेको थियो। स्रोतका अनुसार घिसिङले चार पटक उपसमिति समक्ष उपस्थित भएर आफ्ना कुरा राखेका थिए।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।