धनकुटाका ज्ञानु पोखरेल बिदेशमा – २ घडेरी बे,ची घरको सबै स,म्पती लिएर श्री,मती बे,पत्ता (भिडियो सहित)

नेपालका धेरै युवाहरु बैदेशिक रोजगारीका शिलशिलामा खाँडीका विभिन्न देशमा छन् । बिदेशिनु उनिहरुको रहर होइन बा,ध्यता हो । निहरु आफ्ना इच्छा चाहना त्या,गेर परिवारको खुसीका लागी सता समुन्द्र पारिको देशमा गएका छन् । यसले परिवारमा रोजीरोटी पेटभरी खान पुगेको छ । अनि धेरै चु,ल्होमा आ,गो बलेको छ त्यती मात्र नभएर देशको अर्थतन्त्रमा पनि ठुलो टेवा पुगेको छ ।

तर यसको बि,परीत धेरै घर उ,जाडिएको पनि छ । श्रीमान् बिदेशमा श्री,मतीहरुको नेपाल चयन हुने गरेको साथै अर्कै के,टासँग विहे गर्ने प,रिपार्टी पनि ब,ढेको छ ।

चितवनका सन्तोस सुनारको घ,टनापछि झापाको दमककी एक म,हिला श्रीमानले विदेशबाट पठाएको रकमसहित ४५ लाख लिएर टा,पकसिन् । यस्तै घ,टना धनकुटाको चौबिसे गाउँपालिका १ पोखरी टोलमा घ,ट्यो । स्थानिय ज्ञानु पोखरेल बैदेशिक रोजगारीको सिलसिलामा साउदीमा छन् तर यहाँ ३६ बर्षीय श्री,मती जयन्ती पोखरेल झण्डै दुई सातादेखि बे,पत्ता छिन् ।

धरानको बुढासुब्बा जान्छु भनेर हिडेकी उनि अहिलेसम्म परिवारको स,म्पर्कमा आएकी छैनन् । उनका १३ बर्षकी छोरी र ८ बर्षका छोराको बि,चल्ली भएको छ । नन्द जुनु पोखरेलका अनुसार जयन्तीले नगद रु ९ लाख, गरगहना, दुईवटा घडेरी बेचेर २५ लाख बराबरको सम्पती लिएर हिडेकी छन् । साथै गाउँका संघ सस्थाबाट रु १९ लाखको ऋण क,माएर स,म्पर्कविहिन भएकी छन् । झापाको धुलाबारी माइत घर भएकी उनि हालसम्म परिवारको स,म्पर्कमा आएकी छैनन् ।

उनका श्रीमान ज्ञानु र छोराछोरीले जहाँ भएपनि घर फ,र्कन आ,ग्रह गरेका छन् । खोजीका लागी प्रहरीमा निवेदन दिए पनि प्रहरीले बे,वास्ता गरेको देवर शंकर पोखरेलले गुनासो गरे । उनले जहाँ भएपनि घर फ,र्किन आ,ग्रह गरेका छन् । हेर्नुहोस् भिडियो



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।