अमृत यो,गमा हुँदै प्रधानमन्त्री ओलीको अ,प्रेसन (भिडियो सहित)
काठमाडौ । देशका प्रधानमन्त्री केपी शर्मा ओलीकाे बुधबार दाेस्राे पटक मृगौला प्र,त्यारोपणकाे श,ल्यक्रि,या हुन लागेकाे छ । बुधबार बिहान ९ बजेबाट अप्रेसनकाे शुरुआत गरिने प्रधानमन्त्री कार्यालयले जानकारी गराएकाे छ ।
बिहान ९ बजेकाे समयमा अत्यन्तै शुभ अमृत याेगकाे बनेकाले उक्त समयमा सुरुवात गर्दा अत्यन्तै शुभ हुने ज्याेतिषी हरुले जानकारी गराएका छन् । आम सर्वसाधारण यतिबेला प्रधानमन्त्रीकाे सफल अ,प्रेसनकाे कामना समेत गरिएका छन । हस्पिटलमा राेगकाे महत्त्व भएजस्तै ज्याेतिषमा याेगकाे महत्त्व हुने गर्दछ । याेग भन्नाले सम्बन्ध भन्ने बुझिन्छ । कुनै पनि कर्म गर्दा यदि राम्राे समय चलिरहेको छ भने त्यसको परिणाम स,कारात्मक आउदछ यदि नराम्राे समय चलेकाे भए जतिसुकै राम्राे गर्न खाेजे पनि त्येसकाे परिणाम न,राम्रो नै हुने गर्दछ ।
विश्वभर रहेका आम मानिसको चासाेकाे बिषय रहेकाे बुधबार हुने प्रधानमन्त्री केपी शर्मा अाेलीकाे दाेस्राे पटककाे मिर्गौला प्रत्याराेपणकाे अप्रेसन कस्ताे समयमा हुदै छ । ज्याेतिषीय आधारमा उक्त दिन देशकाे लागि र प्रधानमन्त्री केपी शर्मा आेलीज्यूलाइ कस्ताे रहला प्रतिक्षाकै विषय रहने छ ।
कस्ताे याेग बनेर आएकाे प्रधानमन्त्रीलाई बुधबार :

फागुन शुक्लपक्ष बुधबार नवमी तिथि बिहान ८:५०मा सकिएर पूर्ण तिथिका रुपमा दशमी तिथिकाे उदय हुनु अत्यन्तै स,कारात्मक मानिन्छ । शुक्ल पक्षमा गरिएका हरेक कर्म हरु सिद्ध हुन्छनन् भनेर शास्त्रमा पनि उल्लेख गरिएको छ । महिनाकाे हिसाबले सूर्य लाभस्थानमा १९डिग्रीमा बलियो अवस्थामा रहनुले मनाेबल उच्च अबस्थामा नै रहिरहने छ । जसकाे कारणले शल्यक्रियामा संलग्न चिकित्सकलाई पनि थप हाैसल्ला मिलिरहने याेग निर्माण भएकाे छ याे अत्यन्तै राम्राे पक्ष हाे ।
मिथुन राशिमा अमृत याेग दिनभरि नै रहनेहुदा यस्ताे शुभ याेगमा साेचेअनुरा नै लाभ मिल्ने छ ।
बारका हिसाबले हेर्ने हाे भने पनि बुद्धि दिने ग्रहकै बार बुधबार परेकाले बुद्धि र विवेकमा सल्यक्रियामा संलग्न टिमको कुनै कमि हुने छैन । भर्ना हुने दिन पनि साेमबार र सप्तमी तिथि परेकाले उक्त तिथिका देवता पनि सूर्य रहेकाेले भर्ना हुने दिनमा पनि कुनै प्रकारकाे अशुभ याेग नरहेकाे ज्याेतिष तथा वास्तु शास्त्री सुरेश चन्द्र रिजालले जानकारी गराउनु भएकाे छ ।
कहिल्यै नाशनहुने अमृत याेग, पूर्ण तिथि बार र राशि दुबैकाे स्वामी बुधग्रह जसलाई ज्याेतिष शास्त्रमा ज्ञान तथा बुद्धिकाे कारक ग्रहका रुपमा परिभाषित गरिएको छ येस्ताे शुभयाेगकाे संयाेग बनिरहेकाे छ । शास्त्रका अनुसार बुध ग्रहलाई अलि ढि,लासुस्ती गर्ने ग्रहकाे रुपमा हेरिने हुदा सुरुवाती समयमा केही समस्या देखिएपनि अमृत याेगका कारण कुनै प्रकारका बि,घ्नबाधा नपर्ने ज्याेतिषी रिजाले जानकारी गराउनु भएकाे छ ।
अ,प्रेसनका लागि भर्ना हुन जाने साेमबारकाे समयदेखि अप्रेसन हुने दिन बुधबार सम्म कुनै प्रकारका अशुभ याेग निर्माण नभएकाले देस्राे पटकाे अप्रेसन पनि सफल हुने जानकारी गराएका छन । बुधबार बिहान काठमाडौंमा ६बजेर २९ मिनेटमा सूर्याेदय हुनेछ सूर्याेदय देखि बिहान ७ बजेर ५६ मिनेट सम्म लाभ समय रहने छ । त्येस्तै ७ बजेर ५६ देखि ९ बजेर २३सम्म अत्यन्तै शुभ अमृत याेग रहने छ । केही समय भने कालकाे समय रहने छ ९ बजेर २३ देखि १० बजेर ४९ सम्मकाे समय कालबेला रहने छ ।
कालकाे समयमा कुनै पनि शुभ कर्म शुभारम्भ गर्न नहुने ज्याेतिषी हरुले सुझाव दिएका छन । तर काल बेला भन्दा अघि सुरुगरेकाे काममा भने कुनै प्रकारको अशुभ फल नलाग्ने समेत जानकारी गराएका छन् । बिहानकै समयमा १० बजेर ५० देखि फेरि मध्याह्न १२ बजेर १६ मिनेटसम्म शुभ समय रहने छ । यसरी हेर्दा बुधबारका दिन हरेक प्रकारले शुभ साइत रहेकाले कुनै प्रकारकाे बा,धा अ,बरोध बिना स,ल्यक्रिया सम्पन्न हुने जानकारी ज्याेतिषी हरुले जानकारी गराएका छन ।


