सेल्फी खिच्ने क्रममा तमोर नदीमा डु,बेर यु,वक बे,पत्ता – खो,जी जारी
धनकुटा खबर, फागुन २४ । धनकुटा नगरपालिका ९ स्थित तमोर नदीमा घुम्न आएका एकजना भारतीय नागरिक नदीमा डु,बेर बे,पत्ता भएका छन ।
भारतको बिहार राज्यको पुर्णिया घर भइ विराटनगरको नोबेल मेडिकल कलेजमा अध्ययनरत २६ वर्षका भिनित शर्मा नाम गरेका व्यक्ति सेल्फी खिच्न खोज्दा नदी किनारवाट चि,प्लिएर ल,ड्दा नदीमा बे,पत्ता भएको जिल्लला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
आज दिउँसो बे,पत्ता भएका उनको खो,जी कार्य जारी रहेको जिल्ला प्रहरी प्रमुख एसपी सुदर्शन कोइरालाले वताउनुभयो । नदीमा वे,पत्ता भएका शर्मालाई दिनभरी नेपाल प्रहरी, सश,स्त्र प्रहरी र स्थानीयवासीको टोली खो,जी गरे पनि फेला नपरेको प्रहरीले जनाएको छ ।


