पूजा र वर्षाको दिलीपसंग होली म,स्ती – हेर्नुहोस् भिडियोमा जे देखियो
काठमाडौ । नायिका पूजा शर्मा र वर्षा सिवाकोटीले नायक दिलीप रायमाझीसंग होली खे,लेर र,माईलो गरेका छन् । काठमाडौमा आयोजित एक का,र्यक्रममा यी तीनले होली खे,ल्दै म,स्ती गरेका छन् ।
होली खे,लेपछि दिलीप रायमाझीले पूजा शर्मा र वर्षा सिवाकोटीलाई ज,वानीमा देख्दा आफुलाई के लागेको भन्ने बारेमा मिडियासंग खु,लाएका छन् । दिलीप रायमाझीलाई पुजा र वर्षाको भ,विष्य उ,ज्ज्वल लागेको कुरा उल्लेख गरेका छन् ।
साथै पूजा शर्माले दिलीप रायमाझीको डा,ईलग सुनाउदै दिलीपको खुलेर ता,रिफ गरेकी छिन् । कोरोनाभा,इरसबाट ड,र नमा,नी होली खेलेको भन्दै पूजाले बताएकी छिन् ।


