धनकुटामा सौ,हार्द पूर्ण वातावरणमा होलि खेलेको पाईयो – प्रजिअ

धनकुटा खबर, फागुन २६ । फागुन शुक्ल पूर्णीमाको दिन मनार्इने फागु अर्थात होलि पर्व आज हिमाली र पहाडी विभिन्न जिल्लाहरुमा एक साथ मनाइँएको छ ।

वसन्त ऋतुको आगमन सँगै आपसी मेलमिलाप र स,द्भावनाको सन्देश लिई आउने फागु पूर्णीमा आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने प्र,चलन एकापसमा रंग लगाई खेलिएको हो ।

धनकुटामा पनि आज सौहार्दपूर्ण तरिकाले होलि खे,लिएको छ । कोरोना भा,इरसको जो,खिम उच्च रहेको भन्दै सरकारले ठूला ज,मघट भई होली नखेल्न गरेको आ,ह्वान अनुसार स्थानिय प्रशासनले सर्वसाधारणको स्वास्थ्यवस्थालाई ध्यानमा राख्दै गरेको अपिललाई मध्यनजर गरेरै होलि खेलेको पाईएको प्रमुख जिल्ला अधिकारी डा कृष्ण वहादुर घिमिरेले वताउनुभयो ।

उहाँका अनुसार जिल्लामा कुनैपनि स्थानमा त्यस्ता ठूला ज,मघट भई हो,लि नखेली सामान्य र सौ,हार्द पूर्ण वातावरणमा परिवार र छरछिमेक एकअर्का वीच रंग लगाई स,द्भाव वा,डेर फागु पूर्णीमा मनाईएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।