कोरोनाभा,ईरसबाट स,तर्क रहन आग्रह गर्दै विद्यार्थीलाई माक्स वितरण
शर्मिला राई, धनकुटा खबर, फागुन २७ । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भा,ईरस कोभिड–(१९) वाट स,र्तकर्ता अपनाउन सरकारले स,चेत गराईरहेको वेला हिले माद्यमिक विद्यालय धनकुटा १ हिलेका विद्यार्थीहरुलाई आज माक्स वितरण गरिएको छ ।
कोरोना भा,ईरसको जो,खिमवाट विद्यार्थीहरुलाई सू,रक्षित राख्ने लक्षका साथ विभिन्न संस्थाहरुको सहयोगमा विद्यालयले भने अनुसार उत्पादन गरिएको माक्स एक कार्यक्रमको वीच विद्यालयका सम्पूर्ण विद्यार्थीहरुलाई वितरण गरिएको विद्यालयका प्रधानाध्यापक खगेन्द्र प्रसाद आचार्यले जानकारी दिनुभयो ।
माक्स वितरण कार्यक्रमको उ,द्घाटन गर्दै धनकुटा नगरपालिका प्रमुख तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चिन्तन तामाङले विद्यार्थीहरुलाई यो भा,ईरसवाट स,जग रहन स,चेत गराउनुभयो । यो भा,ईरसवाट हाल विश्वमा प्रभावित देश तथा जनसंख्याको वारेमा जानकारी गराउदै उहाँले विद्यार्थीहरुलाई नियमित रुपमा माक्स लगाउन,सावुनपानीले हात धुन स,चेत गराउनुभयो ।

त्यस्तैगरी धनकुटा नगरापलिका वडा नं १ का वडाध्यक्ष निरेन तामाङले पनि रो,ग लागीसकेर उपचार गर्नु भन्दा पहिला रोग ला,ग्नवाट व,च्नु उत्तम उपाय हुने भन्दै कोरोना भा,ईरसको सं,क्रमणवाट समय मै स,र्तक रहन आवश्यक रहेको वताउनुभयो ।
मातृभूमि महिला समाज,महिला स–श,क्तिकरण र हिले वचत तथा ऋण सहकारी संस्थाको सहयोगमा करिव २ हजार माक्स वनाईएको विद्यालयले जनाएको छ । साथै नेपाल रे,डक्रस शोसाईटी हिले उपशाखा, मातृभूमि महिला समाज, महिला स–श,क्तिकरण वचत तथा ऋण सहकारी संस्था लगायतको सौजन्यमा कोरोना भा,ईरसवाट आफु कसरी व,च्ने ? अरुलाई कसरी व,चाउने ? भन्नेवारे सन्देश मूलक व्यानर तथा पम्प्लेटहरु विद्यालयमा राखिएकाछन् । यस विद्यालयमा ९ सय १५ जना विद्यार्थी अध्ययनरत रहेको विद्यालयका प्रधानाध्यापक आचार्यले वताउनुभयो ।


