धनकुटामा ४ महिना सम्म पु,ग्ने दैनिक उपभोग्य बस्तु मौ,ज्दात छ – उद्योग वाणिज्य संघ
धनकुटा खबर, २७ फागुन । नोबल कोरोना भा,ईसरको त्रा,स ब,ढ्दै गएपछि दैनिक उपभोग्य वस्तुको अ,भाव हुन्दैछ भन्ने ह,ल्ला च,लेसंगै दैनिक उपभोग्य बस्तु संचित न,गर्न र अझै धनकुटा जिल्लामा ४ महिना सम्म पुग्ने दैनिक उपभोग्य बस्तु मौ,जात रहेको धनकुटा उद्योग बाणिज्य संघले जनाएको छ ।
उद्योग बाणिज्य संघले दैनिक उपभोग्य सामाग्री र औ,षधीको कृ,तिम अ,भाव र मूल्य वृद्धि जस्ता द,ण्डनिय का,र्य नगर्न र यस्ता कार्यलाई नि,रुत्साहीत गर्न समेत आ,व्हान गरेको उद्योग बाणिज्य संघ धनकुटाका अध्यक्ष विजयसन्तोषी राईद्धरा ह,स्ताक्ष,रित विज्ञप्तीमा उल्लेख गरिएको छ । साथै कोरोना भा,ईसरको सं,क्रमणबाट जो,गिन सरसफाई लगायत कुरामा ध्यान दिन समेत आ,ग्रह गरिएको छ ।



