कोशी अस्पतालले आफैँ स्यानिटाइजर बनाई गर्यो वितरण

काठमाडौं । कोशी अस्पतालले आफैँ स्यानिटाइजर बनाइ वितरण गरेको छ। अस्पतालले विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार ह्या,ण्ड वास स्या,निटाइजर बनाइ प्रदेश सरकारलाई ह,स्तान्तरण गरेको छ।

अस्पतालले कोरोना रो,कथामका लागि बिरामी, स्वास्थ्यकर्मी तथा चिकित्सकको स्वास्थ्यलाई मध्यनजर गर्दै आफैँले ती सामग्री बनाएको जनाएको छ।

विश्वमा कोरोना सं,क्रमण बढेसँगै बजारमा मास्क र स्यानिटाइजर अ,भाव भएपछि अस्पतालले आफैँले निर्माण गरेको हो। शुक्रबार अस्पतालकी मेसु डा संगीता मिश्रले ती सामग्री प्रदेश नम्बर १ का स्वास्थ्य प्रमुख डा सुरेश मेहतालाई प्र,दान गरिन्।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।