‘नेपाल आ इडल’ मा आज ट प ५ को प्रस्तुति यस्तो रह्यो ! हेर्नुहोस् भिडियो

ठमाडौं । नेपालकै चर्चित रियालीटी शो ‘नेपाल आइडलको तेश्रो संस्करण प्रसारण भईरहेकोछ । गायन प्रतिभाहरुको खोजी गर्ने यस रियालीटी शो पौष ३ गते बिहिबारदेखी एपी वानएचडी टेलिभिजनबाट प्रशारण भएको हो ।

यो रियालीटी शो अब प्रत्येक बिहिबार र शुक्रवार एपी वानएचडी टेलिभिजनबाट बेलुकाको ८ बजेर ३० मिनेटमा प्रसारण हुँनेछ । गएको बर्ष पनि प्रशारण भएको यस रियालीटी शोलाई दर्शकले निकै रुचाएका थिए । गएको बर्षको नेपाल आइडलको दोस्रो संस्करणको विजेता रवि वोड बनेका थिए । अब नेपाल आइडलको तेस्रो संस्करणको विजेता को बन्छ, त्यो हेर्न बाकीँ नै छ ।

गायन प्रतिभाहरुको खोजी गर्ने क्रममा देशका मुख्य ६ वटा सहरमा गरिएको अडिसनपछी बिहिबारबाट कोका कोला नेपालको प्रस्तुतीमा नेपाल आइडल’ को तेश्रो सिजन शुरु हुदैछ । यस रियालीटि शोका निर्देशक सुरेश पौडेल हुन् भने जजमा इन्दिरा जोसी, काली प्रसाद बास्कोटा, न्युबज्रचार्य रहेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।