भ्र,ष्टाचारीको घरमा पा,केको खाना झु,क्किएर पनि भोजन नगर्नुहोस्
जीवन र जगतको बारेमा हाम्रो पौ,राणिक शा,स्त्रहरुमा धेरै अमूल्य कुरा छन् । त्यस मध्य उपयोगी शा,स्त्र हो, ग,रुड पुराण । गरुड पुराणमा मानव जातिको मार्ग दर्शनका लागि धेरै उपयोगी कुरा लेखिएको छ ।
गरुड पुराणमा केही यस्तो कुरा पनि बताइएको छ, जसको घरमा भोजन गर्नु ठिक हुँदैन । आफ्नो हातले खाना पकाईरहँदा शान्त चित्तले, खुसी मनले, ध्यानपूर्वक पकाउनुपर्छ । यसरी पकाएको खानेकुरा सेवन गर्दा शरीरलाई फाइदा गर्छ । भनिन्छ नि, मानिसले जस्तो भोजन गर्छ, उसको मनमा पनि त्यही भाव पैदा हुन्छ । यस्ता व्यक्तिहरुको घरमा कहिल्यै भोजन नगर्नुहोस् :
भ्र,ष्टाचारीको घरमा पाकेको खाना – अहिले धेरैजसो थोरै काम गरेर, थोरै समयमा धेरै पैसा कमाउने च,क्करमा पर्दा मान्छेहरु भ्र,ष्टाचार गर्नबाट बन्चित भएका छैनन् । भ्र,ष्टाचारी वा भ्र,ष्ट मतिको कारण सर्वसाधरणको खुसी लु,टिएको हुन्छ । सुख खो,सिएको हुन्छ । यस्ता भ्र,ष्ट मति भएका व्यक्तिको घरमा पा,केको वा उनले दिएको खानेकुरा सेवन गर्नु हुँदैन ।
च,रित्रही,न महिला – जो महिलाको च,रित्र ठिक छैन, जो धो,का दिने, छल-कपट गर्ने प्र,वृत्तिको छ, उनीहरुले पकाएको खानेकुरा सेवन गर्नु हुँदैन । च,रित्रहीन महिलाले प,काएको खानेकुरा आफैमा शु,द्ध हुँदैन । उनीहरु जति वि,कारयुक्त हुन्छ, खानामा पनि त्यसको असर पर्छ ।
क्रो,धित व्यक्तिले प,काएको – मान्छे विभिन्न स्वभावका तथा विभिन्न प्रवृत्तिका हुन्छन् । कोही मान्छे शान्त स्वभावका हुन्छन् भने कोहि क्रो,धित, रि,साह स्वभावका हुन्छन् ।क्रो,धित मान्छेले पकाएको खानेकुरा खानु ठिक हुँदैन । उनीहरुको नियत खराब हुन्छ ।
दृष्ट व्यक्ति – अरुलाई दुःख दिने, अरुको पी,डामा रमाउने र अरुको कु,भलो चिताउने व्यक्तिले प,काएको वा उसको घरमा पा,केको खानेकुरा खानै हुन्न । उनीहरुले तपाईंलाई हार्दिकतापूर्वक खान ख्वाउँदैनन् । कुनै का,लो नियत राखेर ख्वाउँछन् ।
कुरा का,ट्ने व्यक्ति – कतिपय व्यक्ति अरुको कुरा का,ट्नमा खप्पिस हुन्छन् । उनीहरुको यो प्रवृत्ति नै हो ।अरुको कुरा का,ट्नु भनेको अरुको न,कारात्मक, कमजोर पक्ष केलाउनु हो । अरुको कुरा का,ट्ने व्यक्तिहरुले पकाएर कुनै खानेकुरा दिन्छ भने त्यो खानेकुरा खान हुँदैन ।
दरि,द्र व्यक्तिको – गरिब हुनु आफ्नो मात्र दोष नहुन सक्छ । यद्यपी यस्ता व्यक्तिको खाना खाइदिनु हुँदैन । जो व्यक्ति आफैमा खराब दिनहरुबाट गु,जि्ररहेका छन्, जो अभावको पी,डामा छन्, उनीहरुको घरमा गएर खाइदिनु हुँदैन ।


