दिल्लीमा कोरोना सं,क्रमणबाट एक म,हिलाको मृ,त्यु – भारतमा मृ,तकको संख्या २ पुग्यो

एजेन्सी, १ चैत । भारतमा कोरोना भाइरसको सं,क्रमणका थप एक जनाको मृ,त्यु भएको छ । शुक्रबार भारतको राजधानी नयाँ दिल्लीको पश्चिमी क्षेत्रमा एक ६८ वर्षीया महिलाको कोरोना भा,इरसको सं,क्रमणका कारण मृ,त्यु भएको बिबिसी हिन्दीले जनाएको छ । यससँगै भारतमा कोरोना भा,इरसका कारण मृ,त्यु हुनेको संख्या २ पुगको छ ।

समाचार एजेन्सी पीटीआईले दिल्ली सरकार र स्वास्थ्य मन्त्रालयलाई उ,द्धृत गर्दै भनेको छ कि मृ,तक महिलालाई कोरोनाभा,इरस (कोभिड १९) को सं,क्रमण थियो ।

दिल्लीको आरएमएल अस्पतालका मेडिकल सुपरिटेन्डेन्टले कोभिड १९ को सं,क्रमण र अन्य स्वास्थ्य समस्याका कारण ती महिलाको मृ,त्यु भएको पुष्टि गरेका छन् । उनी यसअघि म,धुमेह र उक्त र,क्तचापकी बिरामी समेत रहेको जनाइएको छ । भारतमा कोरोना भा,इरसबाट सं,क्रमितको संख्या ८२ पुगेको छ । जसमा ८ जनामा नयाँ सं,क्रमण देखिएको हो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।