हिमेश पन्त नेपालको पहिलो कमेडी च्याम्पियन बनेसँगै खबपू समर्थकको सुरु भयो वि,रो,ध – हेर्नुहोस् भिडियो

काठमाडाैँ, १ चैत । नेपालकै पहिलो स्ट्यान्ड–अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’को उपाधि धादिङका हिमेश पन्तले जितेका छन । विभिन्न चरण हुँदै सुमन कोइराला, खड्गबहादुर पुन र हिमेश पन्त फाइनलका पुगेका थिए । वान लाइन पन्चमा प्रखर मानिएका हिमेशले उपाधि जितेका हुन ।

उनलाई लजिकल कमेडियनको रुपमा प्रस्तुत गरिएको छ । कमेडी च्याम्पियनको विजेता पन्ले २५ लाख नगद र कार प्राप्त गरेका छन । जितसँगै सँगै नेपालको पहिलो कमेडी च्याम्पियन हिमेशले फण्डमा १ लाख सहयोग गर्ने घोषणा गरेका छन ।

त्यस्तै कमेडी च्याम्पियनको पहिलो संस्करणको विजेता हिमेश पन्त भए संगै खड्ग बहादुर पुनका समर्थकहरुले कार्यक्रम बाहिर वि,रोधको ना,राबाजी सुरु गर्न थालेका छन् ।

खड्ग बहादुर पुन मगरको समर्थकहरुले कार्यक्रमको बाहिर भोटिङ्गका अनुसार विजेता बनाइएन भन्दै ना,राबाजी सुरु गरेका छन् । कमेडी च्याम्पियन मु,र्दावाद भन्दै ना,राबाजी लाउँदै धाँध,ली भएको जनाएका छन् । जा,तिवादको कुरा समेत उ,ठाउँदै नाराबाजी लाएको पाईएको छ । बाहुन भएका कारण हिमेश पन्तलाई जि,ताईयो भन्ने जस्ता तर्क प्रस्तुत गर्दै खबपुका समर्थकहरुले भो,टिङ्गका अनुसार विजेता न,बनाएकोमा वि,रोध जनाएका हुन् ।

कमेडी च्याम्पियनको फिनालेमा हिमेश पन्तसंग खबपु र सुमन कोईरालाले प्र,तिस्पर्धा गरेका थिए । भोटिङ्गकै आधारमा विजेता छा,निने भनिएको कार्यक्रमको फ़र्माट अनुसार हिमेश पन्तलाई वि,जेता घोषणा गरिएको कार्यक्रम आयोजकहरुले जनाएका छन् । कार्यक्रमकै एक आयोजकले भने, “समर्थकहरुले विरोध गर्नु वहाँहरुको माया हो । भो,टिङ्गमा कुनै धाँ,धली गरिएको छैन र हामी संग भोटिङ्गको लि,ष्ट सु,रक्षित छ जुन जहिले पनि हामी देखाउन सक्छौ ।”



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।