उदिप सोचे भन्दा बढि रोमान्टिक पाएँ भन्दै ल,जाईन आँचल – यसरी सुनाए बिहे अघि र पछिको प्रे,मकथा – हेर्नुहोस् भिडियो
काठमाडौ । आँचल शर्मा र उदिप श्रेष्ठले आज रिसेप्सन पार्टीमा पहिलो पटक मिडिया सामु आएर आफ्नो प्रेमकथा सुनाएका छन् । रिसेप्सन पार्टीमा मिडियाकर्मीसंग अन्तरक्रिया गर्दै आँचल र उदिपले एकअर्काको बानीले गर्दा प्रेम सम्बन्धमा बा,धिएको बाताएका छन् ।
उदिप श्रेष्ठले आँचल शर्मा पाउँदा एकदम खुशी भएको उल्लेख गरेका छन् । विवाह पश्चात आँचल शर्मा रो,एको देख्दा उदिप समेत भावुक भएर ड,राएको कुरा आँचल शर्माले सुनाएकी छिन् । आँचललाई उदिप श्रेष्ठको माया गर्ने बानीले गर्दा विवाह गर्न क,स्सिएको बताएकी छिन् ।

उदिप श्रेष्ठले आँचल शर्माको फिल्म प्रे,म स,म्बन्धमा पर्नु अघि नहेरेको बताएका छन् । आँचलले विवाह पश्चात आफुलाई गा,ह्रो नपरेको बताएकी छिन् । नेवार समुदायमा विवाह गरेको हुँदा कुनै समस्या नपरेको तर व्य,स्तता भएको चाही बताएकी छिन् ।
विवाह पश्चात नयाँ घर पुगेर आफु विहानै ४ बजे नै उठेको बताएकी छिन् । दुई परिवारको संस्कार फरक भएका कारण केहि गाह्रो भएको तर परिवारले साथ सहयोग गरेकाले सहज भएको आँचलले प्रष्टाएकी छिन् ।


