अब केकीले विवाह गरे हुन्छ – रिमा विश्वकर्मा (भिडियो सहित)
काठमाडौ । नायिका आँचल शर्माको रिसेप्सन पार्टीमा केकी अधिकारी र रिमा विश्वकर्माको विवाहको च,र्चा च,लेको थियो । केकी र रिमाले विवाह गर्ने योजना बारे बोलेका समेत छन् ।
बशुन्धरा भुषालले जब केकी र रिमाको विवाह हेर्ने र,हर रहेको बताईन, केकीले आफ्नो विवाह न,हुनुमा एउटा कारण रिमा विश्वकर्माको हात समेत रहेको भन्दै मा,होल रमाईलो बनाईन । रिमाले प्राय विवाह पश्चात आफुले सोचे जस्तो यो छेत्रमा काम गर्न गाह्रो हुने भएकोले विवाहमा न,हतारिनु भन्ने गरेकाले केकी अहिले सम्म विवाहको लागि न,तात्तेको बताएकी छिन् ।

रिमाले भने आफु अहिले विवाह गर्ने मू,डमा नरहेको तर केकीलाई भने अब विवाह गर्ने सल्लाह दिईन । “म अहिले विवाहको बारे सोचेको छैन र सोच्दिन पनि तर केकीले भने अब विवाह गरे हुन्छ र आशा गरुम चाडै नै केकीको विवाह खान पाउँ ।” रिमा विश्वकर्माले भनिन् । केकीले पनि अब विवाहको लागि केटा खो,ज्न थाल्ने भन्दै सबैलाई कुराकानी रो,चक बनाएकी थिईन ।
केकी अधिकारी र रिमा विश्वकर्माले स्वर चलचित्रबाट संगै डे,ब्यु गरेका थिए । यी दुईले नेपालको पहिलो कमेडी रियालिटी शो कमेडी च्याम्पियन समेत निर्माण गरेका थिए जसले राम्रो सफलता पाएको छ । कमेडी च्याम्पियनको सफलता संगै यी दुई अब अर्को शो लिएर आउने तयारीमा रहेका छन् ।


