आँचलको बिहे पार्टी छ,ल्न पल र पूजा मुक्तिनाथसम्म

काठमाडौ । चलचित्र र म्युजिक भिडियोमा रुचाईएको अनस्क्रिन जोडी ‘आँप’ जोडी अहिले टु,टेको छ । आँचल शर्माको विवाह प,श्चात आँचल र पलको बोलचा,ल समेत ब,न्द भएको ह,ल्ला च,ल्न थालेको छ ।

यो हल्ला पुष्टि भयो जब आँचल र पलले एक अर्कालाई इन्स्टाग्रामबाट रा,तारात अ,नफलो गरे । अझै धेरैले आश गरेका थिए पललाई आँचलको रिसेप्सनमा हेर्न तर त्यो पनि पूरा हुन सकेन । पूजा र पललाई रिसेप्सनमा हेर्न मिडियाकर्मी देखि दर्शकहरु आ,त्तुर थिए तर त्यो पूरा हुन सकेन ।

सिने छेत्रमा अहिले पूजा र पल एकाएक आँचलको रिसेप्सन पार्टी छ,ल्न मुक्तिनाथ गएको भन्ने च,र्चा चु,लिँदो छ । हुन पनि हो, आँचलको रिसेप्सन केही समय अघि नै तय भएको थियो र पूजा र पललाई समेत कार्ड पठाइएको थियो ।

तर पल र पूजा एकाएक मुक्तिनाथ जानु र रिसेप्सन स,किए संगै काठमाडौ फर्किने तयारी गर्नुले यो चर्चा माथि सबै सोच्न वा,ध्य भएका छन् । पलका कारण पूजा र आँचल बीचको प्र,तिस्पर्धा साथै आँचलको विवाहले आँप जोडी फु,ट्नुले गर्दा होला पल र पूजाले यो पार्टी छ,ल्न मुक्तिनाथ दर्शनको यात्रा तय गरेका हुन् । नत्र आफ्नो सहकर्मीको पार्टी छोडेर कोही बेमौसमको यात्रामा हिंड्ने सोच्न सक्छ होला र ?

आँचल शर्माको रिसेप्सन पार्टी अहिले सिने छेत्रमा चर्चाको विषय बनेको छ । करोडौंको खर्चमा भव्य पार्टी आयोजना गरिएको थियो भने आँचल शर्मा र उदिप श्रेष्ठको ग्राण्ड इन्ट्री समेत आ,कर्षण बनेको थियो । आँचलको ले,हेंगा र गहनाको समेत अहिले चर्चा चलिरहेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।