कोरोना भाइरसविरु,द्धको ल,डा,इँमा सघाउन दीपिका र प्रियंकालाई विश्व स्वास्थ्य संगठनको अपिल
काठमाडौं। कोरोनाभा,इरसका कारण विश्वका कैयौं देश ‘लक डा,उन’ भइसकेका छन् । सामाजिक संजालमा घरमै बस्न सल्लाह दिइएको छ । यसका अलावा सामाजिक संजालमा भाइरस फै,लिन नदन जा,गरुकता फै,लाउने र लगातार हात धु,न अपिल भइरहेको छ ।
विश्व स्वास्थ्य संगठनले पनि यसरी ज,नचेतना फै,लाउने काममा सहयोग गर्न सुपरस्टार सेलिब्रे,टीहरुलाई आग्रह गरेको छ । विश्व स्वास्थ्य संगठनका प्रमुख डा. टेड्रोस एधानोमले ट्वीट गर्दै केही सेलिब्रे,टीहरुलाई जनचेतनामा स,घाउन अपिल गरेका छन् । उनले बलिउड अभिनेत्रीहरु प्रियंका चोपडा र दीपिका पादुकोणलाई समेत अभियानमा सहभागी हुन आग्रह गरे ।

उनले सेलिब्रेटीहरुलाई ‘सेफ ह्याण्ड च्या,लेन्ज’ अघि बढाउन अपिल गरेका छन् । उनले ट्वीटमा सुपरस्टारहरुलाई सेफ ह्याण्ड च्या,लेन्ज अघि बढाउँदै अन्य ३ जनालाई पनि यो च्यालेन्ज स्वीकार गर्न आग्रह गर्न भनेका छन् ।


