कमेडी च्याम्पियन भित्रको त्रु,टीखुलासा गर्दै हा,रबारे खबपुले यस्तो भने – हेर्नुहोस् भिडियो

काठमाडौ । कमेडी च्याम्पियनको पहिलो संस्करणको विजेता हिमेश पन्त भए संगै खड्ग बहादुर पुनका समर्थकहरुले कार्यक्रम बाहिर वि,रोधको ना,राबाजी सुरु भएको थियो । यही विषयमा आज खबपुले पत्रकार सम्मेलन गर्दै आफ्नो कुराहरु भनेका छन् ।

खबपुले पत्रकार सम्मेलनमा भने, “बजारको ह,ल्लाले गर्दा मेरो बारेमा धेरै कुराहरु आएका छन् । अहिले म वि,वाद बारे बोल्दिन धेरै तर कमेडी च्याम्पियनको भित्रि त्रु,टीहरु धेरै छन् जुन समय अनुसार भन्दै जान्छु । अहिले नै धेरै वि,वाद बारे बोल्दिन किनभने मैले धेरै कुराहरु गर्न बाँकी नै छ कमेडी च्याम्पियनसंग । म अझै एक वर्ष सम्म कमेडी च्याम्पियन संगै हुन्छु र यो सबै कुराहरु गर्दै जानेछु ।”

खबपुले दर्शकहरुलाई धन्यवाद दिंदै भने, “मैले यो अवसर पाएको छु कि मेरो प्रस्तुतिहरु दर्शकहरुले हेरिदिनु भयो र मन पराईदिनु भयो । मलाई सपोर्ट गरेर भोट गरिदिनु हुने सबैलाई धन्यवाद दिन्छु ।

यदि मेरो परिवारले गाउँबाट भोट गर्न सक्ने हुनुभएको भए सायद म जि,त्थे कि जस्तो पनि लाग्छ । तर जे रिजल्ट आयो त्यसलाई स्वी,कार्दै खुशी साथ सबैलाई धन्यवाद दिन चाहन्छु ।” खबपुले नजितेकोमा वि,रोध भए संगै पत्रकार सम्मेलन गरेका हुन् । कमेडी च्याम्पियनका निर्माताहरुले समेत कुनै धाँ,धली नभएको उल्लेख गरेका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।