घरमा ह,वन गराऊनुहोस् कुनै प्रकारको सं,क्रम,ण फै,लिदैन

नेपालीको छाला गहुँगोरो वर्णको भएकाले कोरोनाभा,इरस ला,ग्दैन

काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको प्रा,णघा,तक भा,इरस ‘कोरोना’ले अहिले विश्वव्यापी रुपमा एक प्रकारको महामा,रीको रुप नै लिईरहेको छ । अहिलेसम्म करिब १६२ देशमा सं,ङ्क्र,मण फैलिसकेको तथ्यांक छ। गत डिसेम्बरको अन्त्यतिरबाट चीनको वुहान क्षेत्रबाट फैलिएको उक्त प्रा,णघा,तक भा,इरसबाट ७ हजारभन्दा बढि मानिसको ज्यान गइसकेको छ । विश्वव्यापी महामा,रीको रुपमा फै,लिएको उक्त भा,इरसका कारण नेपालमा अहिलेसम्म कुनै पनि व्यक्तिको मृ,त्यु भएको छैन् ।

दुई छिमेकी देश भारत र चीनमा महामा,रीको रुपमा फै,लिरहेको छ । चीनले उक्त महामा,रीको बि,पत्तिबाट करिब ल,डाइँ जितिसकेको बताइरहेको छ । हाल चीनमा स,ङ्क्रम,णको सङ्ख्या दिन प्रतिदिन घ,टिरहँदा अर्का छिमेकी देश भारमा भने दिन प्रतिदिन फै,लिने क्रम बढिरहेको छ।

यी दुई देशको बिचमा रहेको नेपालमा भाग्यबस एक जनालाई मात्र कोरोना स,ङ्क्र,मण देखिएको थियो, त्यो पनि चीनबाट फर्केका एक विद्यार्थीमा । यद्यपि हाल ती विद्यार्थी उपचारपछि निको भएर घर फ,र्किसकेको स्वस्थ्य मन्त्रालयले जानकारी गराइसकेको छ। यस्तो अवस्था रहिरहनुको कारण केहो ? ज्योतिष तथा वास्तुको दृष्टिकोणले आगामी दिन नेपालमा रहेका मानिसहरूको जीवनशैली कस्तो रहला भनेर ज्योतिष तथा वास्तुविद्हरुले अनुसन्धान पनि गरिरहेका छन् ।

कुन कुन कारणले गर्दा नेपालमा कोरोना भा,इरस फै,लन सकिरहेको छैन ?
नेपाल हिन्दु, वैदिक तन्त्रात्मक भूमि हो ।यहाँ देवताहरुको निवास भूमि भएकाले हरेक मठ मन्दिरहरुमा दैनिक रुपमा ह,वन भइरहेको छ । वैज्ञानिकहरुले अनुसन्धान समेत गरिसकेका छन् ज्यौ, तिल, ध्यु र समीधासहितको ह,वनबाट निस्कने धुवाँले वायुमण्डल शु,द्धीकरण गर्दछ, जसका कारणबाट हावाबाट फै,लने कुनैपनि प्रकारका भाइरसले तुरुन्तै असर पारिहाल्ने सम्भावना अत्यन्तै न्यून हुन्छ ।

विश्वमा रहेका मानिसको तीन प्रकारको छाल हुन्छ । हिन्दुधर्म शा,स्त्रहरुमा हजारौं वर्ष पहिल्यै उल्लेख गरिसकिएको छ, मानिसमा सेतो, कालो र गहुँगोरो छाला हुन्छ भनेर । अहिले महामा,रीको रुपमा फै,लिरहेको भा,इरस भनेको सेतो र कालो प्रकारको छालामा मात्रै देखिएको छ । नेपालमा रहेका मानिसहरूको छालाको रंग गहुँगोरो भएकाले तत्कालै स,ङ्क्र,मण फैलिन नसक्ने डा. रुद्रानन्द गिरीजी महाराजको दा,वी छ। सावधानी भने अपनाउनुपर्ने देखिएको छ।

वास्तुका हिसाबले पनि नेपाल दक्षिणमा भारत र उत्तरमा चीन रहेको छ। वास्तुको नियम अनुसार जहिले पनि उत्तरी दिशाबाट आउने हावामा स,कारात्मक ऊर्जाको गुण रहेको हुन्छ, जुन ऊर्जासँग हजारौं प्रकारका रोगसँग ल,ड्न सक्ने श,क्ति रहेको हुन्छ । नेपालमा हिमाली क्षेत्रमा हजारौंको सङ्ख्यामा जडीबुटी पाइने आ,युर्वेदिक ग्रन्थ “चरक संहिता“मा उल्लेख गरिएको छ। नेपालको उत्तरी भेगमा हिमाल पर्दछ र हिमाली क्षेत्रबाट आउने हावामा जडीबुटीसहितको आयुर्वेदिक हावाका कारणले पनि नेपालीलाई कुनै प्रकारका भा,इरसले आ,क्रम,ण गरिहाल्न नसक्ने विज्ञहरुको दा,वी छ। बेलैमा सावधानी अपनाउने हो भने नेपाल पूर्णरूपमा सु,रक्षित रहन्छ ।

ग्रह राशि र नक्षत्रका हिसाबले पनि अहिले ग्रह मन्डलमा न,कारात्मक कुनै प्रकारको योग निर्माण भएको छैन । देवगुरु बृहस्पति र सेनापति ग्रह मंगल संयुक्त रुपमा रहनाले पनि कुनै प्रकारको संङ्क्रमण हुने योग देखिरहेको छैन । कुनै प्रकारको अनि,ष्ट योग नबनाएका कारण आ,त्तिनु भन्दा सा,वधानी अपनाउन सके सु,रक्षित हुने ज्योतिषीहरुले जानकारी गराएका छन् । सूर्यको प्रकाशबाट आउने उक्त किरणमा कुनै कुनै समयमा राहु तथा केतुका कारणले यस्ता न,कारात्मक ऊर्जा निकाल्ने ज्योतिषविद्ले जानकारी गराएका छन् । राहु र केतु भनेकै सर्प हो, यी दुई ग्रह जहिले जहाँ बसेपनि १८०को डिग्री बनाएर मात्रै बस्ने गर्दछन् ।

यदि हरेक मानिसले आफ्नो घरमा ह,वन गरेमा उक्त ह,वनको धुवाँले वायुमण्डल शुद्धीकरण भई कुनै पनि प्रकारको सं,ङ्क्रम,ण न,फैलने ज्योतिषीहरुले जानकारी गराएका छन् । यस्ता खाले न,कारा,त्मक भा,इरस प्रायः राहु तथा केतु ग्रहबाट निस्कने हुँदा ज्योतिषाचार्य भाष्करले आफ्ना ग्रन्थहरुमा सर्पको रुपमा व्याख्या गरेका छन् । त्येसकै कारणले वेदमा सर्पको रुपमा पुजा गरिएको छ।

१८०को डिग्री बनाएर न,कारात्मक तथा स,कारात्मक ऊर्जा प्रभावित हुने हँुदा सिमित एरियामा मात्रै स,ङ्क्र,मण फैलिने हुनाले पनि नेपालमा यसको प्रभाव निकै कम हुने र यदी भैहाल्यो भने पनि बिस्तारै ढिला गरि फैलने हुँदा बेलैमा सरकारले तदारुकता देखाएमा नेपाल पूर्णरूपमा सु,रक्षित रहने विज्ञहरूले दा,बी गरेका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।