धनकुटाको मूलघा,टमा दा,हसंस्कार गर्न दाउराको अभाव

धनकुटा खबर, ५ चैत । धनकुटाको मूलघा,टमा रहेको श,वदा,ह स्थलमा श,वदा,हसंस्कार गर्नको लागि दाउराको अभाव हुन थालेको छ ।

यातायातको पहुँच सँगै विभिन्न क्षेत्रवाट मु,लघा,टमै दा,हसंस्कार गर्न ल्याइनु, विगतको तुलनामा तमोर नदीमा वर्षातको समयमा कम मात्रामा मुढा ब,गाएर ल्याउनु र अधिकांश वनहरु सामूदायिक वन क्षेत्रको भएका कारण दाउराको अभाव हुँदै गएको हो ।

विगतको तुलनामा पछिल्लो समय मुलघा,टमा दा,हसंस्कारको गर्ने संख्या दिनँहु व,ढ्न थालेपछि दाउराको अभाव हुन थालेको विश्रान्ती मन्दिर व्यवस्थापन समितिका महासचिव जर्नादन घिमिरेले बताए ।

वर्षातको बेला वाढीले कम मात्रामा मुढाहरु व,गाएर ल्याउनु त्यसमा पनि अधिकांश कु,काठ हुनु, यता संकलन खर्च समेत म,हङ्गो हुँदै जानु, सामूदायिक वनहरुले वेच्ने दाउरा समेत अपायक हुदाँ स,मस्या भएको घिमिरेले बताउँनु भयो । यहाँ दैनिक दुई देखि तीन जना सम्मको दा,हसंस्कार गर्न ल्याउने गरिएको उहाँको भनाई थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।