कोरोना भा,इरसको सं,क्रमण,बाट बंगलादेशमा पनि १ जनाको ज्या,न गयो
काठमाडौं, ०५ चैत । चीनको वुहानबाट सुरु भएको कोरोना भा,इरस (कोभिड–१९) दक्षिण एसियाली देशहरुमा पनि देखिन थालेको छ । कोरोना भा,इरसको सं,क्रम,णबाट छिमेकी राष्ट्र भारतमा तीन जनाले ज्या,न गु,माइसकेका छन् ।
यसैबीच बंगलादेशमा पनि कोरोना भा,इरसको सं,क्रम,णबाट बुधबार एक जनाको ज्या,न ग,एको छ । सरुवा रोग निय,न्त्रण तथा अनुसन्धान संस्थान (आईईडीसीआर)का निर्देशक प्राध्यापक मिरजादी सब्रिनाका अनुसार कोरोनाको सं,क्रम,णबाट ७० वर्षभन्दा माथिका एक ब्यक्तिको ज्यान गएको हो ।
ज्या,न गु,माउने ती व्यक्ति पहिल्यैदेखि उच्च रक्तचाप, मधुमेह, मुटुसम्बन्धी रोग र श्वासप्रश्वासबाट ग्र,सित रहेको निर्देशक सब्रिनाले जनाएकी छन् । बुधबारसम्म बंगलादेशमा कोरोना सं,क्रमि,त व्यक्तिहरुको संख्या १४ पुगेको बताइएको छ ।


