धनकुटामा बुहारीले सासु माथी खु,कु,री प्र,हा,र
धनकुटा खबर, ६ चैत । धनकुटा नगरपालिका १ निगालेमा बुहारीले सासुलाई खु,कु,री प्र,हा,र गरी घा,ईते बनाएकी छन् ।
दिउँसो ५४ बर्षिया चन्द्रमाया तामाङ्ग लाई २५ बर्षिया बुहारी शोफिया राईले धा,रीलो ह,तिया,र प्र,हार गरी घा,ईते बनाएको जिल्ला प्रहरी कार्यलय धनकुटाका डिएस्पी ध्रुबराज श्रेष्ठले जानकारी दिनु भयो ।
धा,रीलो ह,तिया,र प्र,हारबाट घा,ईते भएकी चन्द्रमाया लाई उपचारको लागि न्यूरोहस्पिटल विराटनगर पठाईएको छ भने घा,ईते बुहारीलाई प्रहरीको निगरानीमा हिले पोलिकिल्निकमा उपचार भई रहेको प्रहरीले जनाएको छ ।



