४ दिन देखि स,म्पर्कबिहिन पाख्रीबासकी शर्मिलाको श,व तमोर नदी किनारमा भे,टियो

धनकुटा खबर, चैत ९ । चार दिन देखी परिवारबाट स,म्पर्क विहनि भएकी धनकुटाको पाख्रीवास २ ओख्रेकी शर्मिला अधिकारीको श,व तमोर नदी किनारमा भेटिएको छ ।

२१ वर्षकी अधिकारी को श,व साँगुरीगढी गाउँपालिका वडा नं ७ तमोर नदी किनारमा तै,रिरहेको अवस्थामा आज आईतबार दिउँसो फेला परेको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ ।

श,व भेटिएको स्थान भन्दा केही माथि भेटिएको उनको व्याग भित्रको डायरीमा सु साईट नोट समेत रहेको प्रहरीको भनाई छ । केही अस्पष्ट जस्तो देखिने सु ससाईट नोटमा आफ्नो कारणले घरको कुनै पनि काम न,रोक्नु भन्ने उल्लेख गरिएको र परिवारको सम्पर्क नम्वर लेखिएकोले प्रहरीले जनाएको छ । मृ,त श,व पोष्टमार्टमका लागि जिल्ला अस्पताल धनकुटामा ल्याईएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।