धनकुटामा कोरोना भाईरस फैलिन नदिन सवैलाई सचेत र जिम्मेवारीपूर्ण ढंगले लाग्न अपील
धनकुटा खबर, १२ चैत । विश्वमानै महामा,रीको रुपमा फैलिदै गएको कोरोना भा,ईरस (कोभिड १९) हाम्रो मुलुक नेपालमा पनि देखापरेकोले धनकुटामा कोरोना भा,ईरस फै,लिन नदिन सवैलाई सचेत र जिम्मेवारीपूर्ण ढंगले लाग्न नेपाली कांग्रेस धनकुटाले आज विज्ञप्ती प्रकाशित गरी अपिल गरेको छ ।
महामा,रीको रुपमा रहेको कोरोना भा,ईरस (कोभिड १९) फैलिएर विश्वमा हजारै भन्दा बढी मानिसको ज्यान लिइसकेकोले हाम्रो मुलुक नेपालमा पनि देखा परेकोले धनकुटेली लगायत सवै नेपालीहरुलाई अहिले आ,तंकित र त्र,सित बनाएकोले नेपाल सकारले पनि कोरोना भाईरसबाट ब,च्न थप सचेतना अपनाउन नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले जारी गर्नु भएको विज्ञप्तीमा उल्लेख गर्नु भएको छ ।
कोरोना भा,ईरसलाई नि,यन्त्रण गर्न मुलुकभरी एक हप्ताको लागी लक डाउन गरेकोले यस महाविपत्,तिको सामाना गर्न सवैले लक डाउनको इमानदारीतापूर्वक पालना गरी घरमानै वसी सहयोग गर्न सवै धनकुटेली जिल्लावासीहरुमा नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राईले विज्ञप्ती प्रकाशित गरी हार्दिक अपिल गरेको हो ।



