कोरोनाबाट मृ,त्युहुने यी बाबुछोरीले म,लामी समेत पाएनन्

काठमाडौं । चीनबाट महामा,रीको रुपमा फैलिन शुरु गरेको कोरोनाभा,इरस अहिले विश्वका १९९ देशमा पुगिसकेको छ । कोरोनाकै कारण बेलायतमा पनि ७ सय ५९ जनाले ज्या,न गु,माइसकेका छन् । भने साढे १४ हजार सं,क्रमित भएका छन् ।

यस्तै बेलायतमा एक परिवारका दुई सदस्यको कोरोनाका कारण ज्या,न गएको छ । कोरोनाका कारण २४ घण्टाभित्र बाबुछोरीको ज्या,न गएको हो । कोरोनाबाट ज्यान गुमाउने ६१ वर्षीय बुवा सुधीर शर्मा हिथ्रो विमानस्थलको अध्यागमनमा कार्यरत रहेका थिए भने ३३ वर्षीया छोरी पूजा भने फार्मेसीमा काम गर्ने गर्थिन् । उनीहरुको एक दिनको फरकमा कोरोनाबाट ज्यान गएको हो ।

छोरी पूजाको अस्पताल भर्ना भएको ३ दिनमै ज्या,न गएको हो । बाबुछोरी कै कोरोनाका कारण ज्या,न गएपछि दुबैको अ,न्त्येष्टिमा कोही पनि मलामी नगएको जनाइएको छ । श्रीमती पनि आइसोलेसन बस्न परेपछि अ,न्त्येष्टिमा उनी पनि जान नपाएको जनाइएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖