ड्युटीमा ख,टिएका सु,रक्षाकर्मी लगायतलाई मास्क र सेनिटाईजर वितरण

धनकुटा खबर । ड्युटीमा खटिएका सु,रक्षाकर्मी, स्वास्थ्यकर्मी र व्यापारीहरुको स्वास्थ्य सू,रक्षालाई मध्य नजर गर्दै उद्योग वाणिज्य संघ धनकुटाले आज मास्क र सेनिटाईजर वितरण गरेको छ ।

ड्युटीमा रहेका उनिहरुलाई कोरोना भाईरस सं,क्रमणको वढी जोखिम भएकाले यसको नि,यन्त्रणका लागि भेडेटार, मुलघा,ट लगायतका क्षेत्रमा ती सामाग्री वितरण गरिएको उद्योग वाणिज्य संघ धनकुटाले जनाएको छ । कोरोना भा,ईरस सं,क्रमणको जोखिम नि,यन्त्रणका लागि संघले जनचेतना अभिवृद्धी गर्दै भेडेटार, घण्टे र मुलघा,टमा बजार अनुगमन समेत गरि माक्स र सेनिटाईजर वितरण गरेको हो ।

सरकारले लगाएको लकडाउन गरेको सयमा उपभोक्ताहरुलाई दैनिक उपभोग्य समाग्रीहरु अभाव हुन नदिन सूरक्षित ढंगले समान विक्रिवितरण गर्न र कोरोना भा,ईरसबाट बच्न सचेतना फैलाउदै आज धनकुटा उद्योग बाणिज्य संघको तर्फबाट अध्यक्ष विजय सन्तोषी राई, सचिव श्रीराम रायमाझीले धनकुटाको भेडेटार, घण्टे र मुलघा,ट क्षेत्रका बजार लगायत विभिन्न क्षेत्रमा बजार अनुगमन गर्दै माक्स र सेनिटाईजर वितरण गरेका थिए ।

सूरक्षाकर्मी, स्वास्थ्यकर्मी, व्यापारी, व्यावसायी र सर्वसाधारणहरुलाई माश्क र सेनिटाईजर वितरण गरिएको र सार्वजानिक स्थलमा हात धुने स्थापना गरिएको स्थानहरुमा सेनिटाईजर वितरण गरिएको धनकुटा उद्योग वाणिज्य संघका सचिव श्रीराम रायमाझीले वताउनु भयो ।

ड्येटीमा खटिएका सु,रक्षाकर्मी ,स्वास्थ्यकमी र दैनिक उभोग्य सामाग्रीहरु विक्रि वितरण गर्ने व्यापारी तथा व्यावसायीहरु जोखिममा पर्ने भएकाले माक्स र सेनिटाईजर वितरण गरिएको जनाईएको छ । धनकुटाबजार , हिलेबजार, सिधुवा बजार, पाख्रिवास बजार लगायत धनकुटाका दुर्गम क्षेत्रका बजारहरुमा पनि कोरोना भा,ईरसबाट ब,च्ने उपायको वारेमा जनचेता अभिवृद्धी गर्दै माक्स र सेनिटाईजर वितरण गर्ने धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले जानकारी दिनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।