धनकुटाका पत्रकारलाई सु,रक्षा,त्मक सामग्री वितरण

धनकुटा खबर, १७ चैत । कोरोना भा,ईरसको जोखिममा पर्ने सक्ने ख,तरा भएको भन्दै धनकुटा उद्योग बाणिज्य संघले धनकुटाका संचारकर्मीहरु लाई कोरोना भा,इसरको सं,क्रमण बाट जोगिन माश्क, डिटोल सावुन र सेनिटाईजर वितरण गरेको छ ।

धनकुटा उद्योग बाणिज्य संघ समाचार संकलनमा खटिने पत्रकारहरु लाई जोखिम हुने भन्दै भा,इरसको सु,रक्षाका लागि उक्त सामग्रीहरु वितरण गरेको उद्योग वाणिज्य संघ धनकुटाकी बरिष्ठ उपाध्यक्ष तारा तितुङ्गले बताउनु भयो ।

वितरण कार्यक्रमा बोल्दै नेपाल पत्रकार महासंघ धनकुटाका उपाध्यक्ष नगेन्द्र राईले संचार क्षेत्र लाई उद्योग वाणिज्य संघले गरेको सहयोग स्वागत योग्य भएको बताउनु भयो । उद्योग वाणिज्य संघ धनकुटाका अध्यक्ष विजयसन्तोषी राईले विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमणको नागरीक लाई सुचना प्रवाह गर्ने पत्रकार लाई सुरक्षित राख्नु र सुरक्षित हुनु आवश्यक रहेको बताउँनु भयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖