कोरोना सं,क्रमण न्यूनिकरण गर्न धनकुटाको हिलेमा कि,टनाषक औषधि छरियो

धनकुटा खबर, चैत १७ । कोरोना भा,ईरस (कोभिड-१९) को सं,क्रम,ण न्यूनिकरणका लागि धनकुटा नगरपालिका वडा नं १ हिलेमा आज कि,टनाषक औषधि छरिएको छ ।

यो भाइरस सं,क्रम,णको सम्भावित जोखिम न्यूनिकरण गर्न धनकुटा नगरपालिकाले हिजोवाट शूरु गरेको कि,टनाषक औषधी छर्कन कार्य अन्र्तगत आज १ नं वडा को कागते हुँदै हिले वजार सहित उत्तरपानी जानेवाटोको चाँदनी चोक, भिरगाउँ जाने बाटो थिङ टोल,गुरासे र पाख्रीवास जाने वाटो न्यूरोड हुँदै धनकुटा नगरपालिकाको सिमाना सम्म औषधि छर्किएको १ नं वडाध्यक्ष निरेन तामाङले वताउनुभयो ।

किटनाषक ब्लीचिङ्ग पाउडर औषधि छर्किने कार्यमा व्यक्तिगत सु,रक्षात्मक उपाय सहित नगर प्रहरी, वडाध्यक्ष तामाङ र सदस्य लालचन गोङ्वा खटिएका थिए । भोलि नगरको ९ नं वडा मुलघा,ट क्षेत्र तिर यो औषधि छ,र्किईने वडाध्यक्ष तामाङले जानकारी दिनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖