आज पनि धनकुटा नगरपालिकाले कि,टनाषक औषधि छ,र्कीयो
धनकुटा खबर, १८ चैत । कारोना भाइरस सं,क्रमणको सं,भावित जो,खिम न्यूनिकरणका लागि धनकुटा नगरपालिकाले कि,टनाषक औ,षधि छर्कन कार्य लाई तेस्रो दिन पनि जारी राखेको छ ।
आइतबार बाट सुरु गरिएको कि,टनाषक औषधि छ,र्कन कार्य पहिलो दिन धनकुटा सदसमुकामका मुख्य स्थान सोमबार हिले बजार लगायतका स्थान र आज तेस्रो दिन धनकुटा नगरपालिकाका भित्रि बस्ती मा औषधी र्छकिएको हो संभावित उच्च जोखिमयुक्त क्षेत्रको पहिचान गरि नगरपालिका क्षेत्रमा दमकलको प्रयोग गरि किटनासक ब्लीचिङ्ग पाउडर छर्कन रहेको छ ।
यसका लागि ब्यक्तिगत सु,रक्षात्मक उपाय सहित नगरप्रहरी परिचालन गरिएको छ । दमकल पुग्ने नगरक्षेत्रका सबै स्थानमा किटनासक औषधी छ,र्कने धनकुटा नगरपालिकाले पहिले नै जनाएको छ ।


