धनकुटाको पाख्रीवासमा राहत वितरणका लागि नामावली संकलन शूरु

धनकुटा खबर । धनकुटाको पाख्रीवासमा वसेको एक भेलाले वि,पद व्यवस्थापनको लागि आवश्यक सामाग्री खरिद, राहत वितरण र लकडाउनको सम्वन्धमा विभिन्न निर्णयहरु गरेको छ ।

पाख्रीवास नगरपालिका वडा नं ३ चेतना युथ क्लव र वडा नं ४ को कैलाशनाथ युथ क्लवको संयुक्त आयोजनामा वसेको भेलाले पाख्रीवास नगरपालिकामा गठित दैविप्र,कोप उद्धार टोलिलाई व्यक्तिगत सू,रक्षात्मक सामाग्री खरिदका लागि ४ नं वडा समक्ष माग गर्ने, नगरपालिकामा पनि आवश्यक पहल गरिदिन अनुरोध गर्ने, कोरोना भा,ईरस सं,क्रमण नि,यन्त्रणका लागि गरिएको लकडाउनको समयमा गरिव तथा विपन्न वर्गका समूदायका महानुभावहरुको दैनिक जीवन यापन सहज वनाउनका लागि राहत वितरण कार्यलाई नगरपालिका सँग समन्वय गरि ४ नं वडाले निरन्तरता दिने र सरकारले घोषणा गरेको लकडाउनको सवैले पालना गर्ने निर्णय गरेको हो ।

४ नं वडाध्यक्ष सोवित निरौलाको अध्यक्षतामा वसेको भेलाले हाल दैवि प्र,कोप उ,द्धार टोलिले वि,पदको समयमा जोखिम मोलेर पनि उ,द्धार र सहयोगका विभिन्न काम गर्दै आएको निष्कर्ष निकाल्दै त्यस्तो निर्णय गरेको र राहत वितरणको सम्वन्धमा क्लवहरुले विपन्न परिवारलाई केही राहत वितरण गरेको काम स,ह्रानिय भएको र यो कार्यलाई पून वडा मार्फत निरन्तरता दिईने निर्णय गरिएको जनाईएको छ ।

भेलामा उपस्थित व्यक्ति मास्क, पञ्जा लगायतका सामाग्री लगाएर एक एक मिटर दूरीमा वसेका थिए । यसैवीच राहत वितरणका लागि ४ नं वडामा आजैदेखि विपन्न दैनिक ज्यालादारी गर्ने मजदुर परिवारको पहिचान गरि नामावली संकलनको काम शूरु गरिएको वडाध्यक्ष निरौलाले जानकारी दिनुभयो । नामावली संकलनका लागि वडाध्यक्ष सहित वडाका सचिव सदस्यहरु जुटेकाछन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।