कोरोना भा,इरसबाट ब,च्न ट्राफिक प्रहरी धनकुटाको चेतनामूलक जिं,गल
धनकुटा खबर । जिल्ला ट्राफिक प्रहरी कार्यलय धनकुटाले विश्व भरि नै सं,त्रास फै,लाई रहेको नोवल कोरोना भा,इरस ( कोभिड १९ ) रो,कथाम तथा त्यसबाट आफू पनि ब,च्न र अरुलाई पनि बचाउनको लागि जनचेताना तथा संदेश फै,लाउना लागि धनकुटा सदसमुकामको मूख्य बजार चोक तथा गाउँ टोलमा माईकिङ्ग तथा जनचेतना मूलक जिंगल बनाई चेतना फैलाई रहेको छ ।
दोस्रो विश्व यु,द्ध पछि संसार लाई नै सं,कटमा पारेको नोवल कोरोना भा,इरस ( कोभिड १९ ) रो,कथाम तथा त्यस बाट आफू पनि ब,च्न र अरु लाई पनि ब,चाउनको लागि सबैमा अनुरोध गर्दै माईकिङ्ग तथा जनचेतना मूलक जिंगल बजाइएको जिल्ला ट्राफिक प्रहरी कार्यलय धनकुटाका प्रमुख सुरेन्द्र खड्काले जानकारी दिनु भयो ।



