धनकुटा पाख्रीबासका १५ सय मजदुर परिवारले राहत पाउने

धनकुटा खबर, चैत २५ । धनकुटाको पाख्रीवास नगरपालिका भित्रका लकडाउन प्रभावित १५ सय विपन्न श्रमिक मजदुर परिवारले राहत पाउने भएका छन् ।

विभिन्न वडाले संकलन गरेको तथ्याङ्क अनुसार दैनिक ज्यालादारीमा काम गरी गुजारा चलाउदै आएका मजदुर,श्रमिक तथा अपा,ङ्गता उल्लेखित संख्याका घरपरिवारलाई राहत वितरण गरिने नगर प्रमुख वृष वहादुर राईले वताउनुभयो ।

कोरोना भाईरस (कोभिड-१९) को सम्भवित सं,क्रमण नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनको कारण काममा जान नपाई आफुहरुको दैनिक जीवन यापनमा समस्या भो,गिरहेका नगरका विपन्न मजदुर,अ,सहाय तथा अपा,ङ्गता परिवारलाई प्रतिपरिवार ३० केजी चामल,२ केजी दाल,१ केजी नुन र १ थान सावुन लगायतका सामाग्री प्रदान गर्ने नगरले जनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।