रहेनन् धनकुटाका कम्युनिष्ट नेता सुब्बा
धनकुटा खबर, २६ चैत । धनकुटाका कम्युनिष्ट नेता डम्बर सुब्बा को नि,धन भएको छ । धनकुटाको स्कुल डाडाँ निवासी नेता सुब्वाको काठमाडौंको मेडिसिटि अस्पतालमा उपचारको नि,धन भएको हो ।
कलेजोको रोगबाट पी,डित सुब्बाको गए राती ६० बर्षको उमेरमा नि,धन भएको पारिबारीक स्रोतले जानकारी दियो । नगरविकास समिती धनकुटा र जिल्ला अस्पतालका अध्यक्षको भईसकेका सुब्वा ०३६ साल देखि कम्युनिष्ट राजनितीमा स,क्रिय रहेका थिए ।



