धनकुटाका नीजि अस्पताललाई स्वास्थ्य सामाग्री

धनकुटा खबर, चैत २७ । कोरोना भा,ईरसबाट ब,च्नका लागि धनकुटा उद्योग बाणिज्य संघले आज विभिन्न स्थानका नीजि अस्पताललाई सु,रक्षित समाग्री र स्वास्थ्य समाग्री वितरण गरेको छ ।

संघले धनकुटाको पाख्रीवासमा सञ्चालित २ वटा, सिधुवा सञ्चालित एउटा , मुलघा,टमा सञ्चालित दुईवटा र हिले बजारमा सञ्चालित थप दुई वटा गरी जम्मा ७ वटा नीजि अस्पताललाई पिपिई किट र धनकुटा बजार र हिले बजार, पाख्रिवास, सिधुवा, जोरपाटी र मुलघा,ट बजारका व्यापारी तथा उपभोक्ताहरुलाई माश्क सेनिटाईजर वितरण गरेको हो ।

विशेष गरी व्यापरी, व्यावसायी र उपभोक्ताहरुलाई समान कि,नबेच गर्दा सावधानी अपनाई कोरोना भा,ईरसबाट ब,च्न सु,रक्षित र स्वास्थ्य समाग्रीहरु अन्र्तगत पञ्चा, माश्क, सेनिटाईजर,हेण्ड वास लगायतका समाग्री वितरण गरिएको एदोग वाणिज्य संघ धनकुटाका अध्यक्ष विजय सन्तोषी राईले जानकारी दिनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।