उद्योग बाणिज्य दिवसको अबसरमा धनकुटामा स्वास्थ्य सामग्री वितरण
धनकुटा खबर, २८ चैत्र । उद्योग बाणिज्य संघ धनकुटाले उद्योग वाणिज्य दिवसको अवसरमा धनकुटामा व्यापारी तथा उपभोक्ताहरुलाई कोरोना भाईरसबाट ब,च्नका लागी सचेतना अभिवृद्धी गर्दै सु,रक्षित समाग्रीहरु वितरण गरेको छ ।
उद्योग बाणिज्य दिवसको अवसरमा लकडाउनका कारण सभा सम्मेलनको आयोजना नगरी विश्वमा महामा,रीको रुपमा फै,लिदै गैरहेको कोराना भाईरसबाट ब,च्नका लागी धनकुटा उद्योग बाणिज्य संघले धनकुटामा व्यापारी, व्यावसायी र उपभोक्ताहरुलाई सु,रक्षित तथा स्वास्थ्य समाग्रीहरु वितरण गरेको उद्योग बाणिज्य संघ धनकुटाले अध्यक्ष विजय सन्तोषी राईले वताउनु भयो ।

त्यस्तै धनकुटा उद्योग बाणिज्य संघले धनकुटाको हिले बजारमा धनकुटा उद्योग बाणिज्य संघका उपाध्यक्ष खगेन्द्र विष्ट, महासचिव राम वहादुर गोङ्वा तामाङ्ग लगायतले व्यावसायी, व्यापारी, उपभोक्ता र चिया उद्योगका मजदुरहरुलाई माक्स, हेण्ड वास, सेनिटाईजर लगायतका स्वास्थ्य सामाग्रीहरु वितरण गरिएको धनकुटा उद्योग बाणिज्य संघले महासचिव राम वहादुर गोङ्वा तामाङ्ग जानकारी दिनु भयो ।
स्वाथ्य सामग्री प्रदान कार्यक्रमा धनकुटा उद्योग बाणिज्य संघका उपाध्यक्ष खगेन्द्र विष्ट अन्य पदाधीकारी सहित कार्यसमिती सदस्यहरको समेत उपस्थिती रहेको महासचिव गोङ्वा तामाङ्ग जानकारी दिनु भयो ।


