काठमाडौं उपत्यका कोरोना मु,क्त भएको प्रधानमन्त्री ओलीको दा,बी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले काठमाडौं उपत्यका कोरोना भाइरस मु,क्त भएको दाबी गरेका छन् । शुक्रबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले दुई जना कोरोना सं,क्रमित अस्पतालबाट डि,स्चार्ज भएपछि काठमाडौं उपत्यका कोरोना भाइरस मु,क्त भएको दाबी गरेका हुन् ।

‘कोरोना सं,क्रमित सबैभन्दा पाको उमेरकी ८१ वर्षीया जेष्ठ नागरिक सन्चो हुनुभएसँगै काठमाडौँ उपत्यका हाललाई कोरोना विरामी मु,क्त भएकोमा सन्तोष लागेको छ । डिस्चार्ज भएका सबैको फेरि एक पटक सुस्वास्थ्यको कामना गर्दछु’, उनले भनेका छन् ।

काठमाडौंको सनसिटी अपार्टमेन्टमा विदेशबाट आएका २ जनामा कोरोना सं,क्रमण भएपछि पाटन अस्पताल भ,र्ना गरिएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖