४ जना जन्ती लगेर नेता सिटौलाले भि,त्र्याए बुहारी – विहे बापतको खर्च ५ लाख कोरोना कोषलाई दिेए

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौलाका छोरा श्यामप्रसाद सिटौला विवाह ब,न्धनमा बा,धिँएका छन् । उनी आइतवार बिर्तामोडकी मनिषा विमलीसँग बिबाह ब,न्धनमा बा,धिँएका हुन् । उनी नेता कृष्ण प्रसाद सिटौलाका एक्ला छोरा हुन् ।

कोरोनाभाइरसको रो,कथाम र नि,यन्त्रणको लागि गरिएको लकडाउनलाई मध्यनजर गर्दै नेता सिटौलाले थोरै जन्तीमा मात्र छोराको विवाह गराएका हुन् । विवाहमा आफुसहित चार जना जन्ती रहेको उनले बताएका छन् ।

दुलहीका घरमा पनि १० जना मात्र भेला भएको उनले बताए । विवाहमा जन्ती गएकाहरु सबैले मास्क लगाएका थिए । आफ्नो छोराको विवाह गर्दा लाग्ने खर्च पनि सिटौलाले कोरोना रो,कथाम कोषलाई हस्तान्तरण गरेको बताए । उनले भने -‘ ५ लाख स्थानीय सरकारको राहत कोषमा राखिदिएका हौं ‘



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।