धरानमा अ,लपत्र परेका ९ जनालाई भोजपुर प,ठाइयो

धरान । काठमाडौंबाट भोजपुर घर फर्किने क्रममा धरानमा अ,लपत्र बनेपछि स्थानीय सरकारको पहलमा ९ जनालाई भोजपुर पठाइएको छ । अ,लपत्र परेका उनीहरू भोजपुर षडानन्द नगरपालिका हुन् । उनीहरू सोमबार काठमाडौंबाट इटहरीसम्म बसमा आएका थिए ।

इटहरीबाट उनीहरू पैदल नै धरान आइपुगेका थिए । धरानमा आइपुगेपछि उनीहरू अ,लपत्र परे पछि षडानन्द नगरपालिकाको पहलमा धरान उपमहानगरले समन्वय गरेपछि उनीहरू घर फ,र्किने मौका पाएको ब्लाष्ट खबरले उल्लेख गरेकोछ ।

भोजपुरबाट धरानका लागि आएको एक बोलेरो जिपमा उनीहरू फ,र्किएका छन् । उनीहरूले व्यक्तिगत खर्चमा त्यसतर्फ हिँडेका हुन् । सरकारले गरेको लकडाउनका कारण सवारी साधनहरू नचल्दा उनीहरू इटहरीबाट पैदलै धरान आउन बाध्य भएका थिए ।

झण्डै ५ घण्टा लगाएर धरान आइपुगेका उनीहरू केही समय धरानमै अ,लपत्र परेका थिए । ५ महिला र ४ पुरुष रहेका उनीहरूमध्ये चार जना विद्यार्थी थिए भने अन्य काम गर्दै जी,विकोपार्जन गर्दै आएका व्यक्ति हुन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।