कोरोना महामा,रीबाट मु,क्त हुन अझै धेरै समय लाग्छ – डब्ल्यूएचओ

काठमाडौं, १६ वैशाख । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोनाले नि,म्त्याएको महामा,रीबाट मु,क्त हुन अझै धेरै समय लाग्ने जनाएको छ । डब्ल्यूएचओका प्रमुख डा. टेड्रोस एड्हनम गेहब्रेयससका अनुसार कोरोना भाइरस महामा,रीको अ,न्त्य गर्न अझै धेरै टाढा छ ।

कोरोना भाइरसले गर्दा अहिले मानिसहरुले सामान्य स्वास्थ्य सेवा समेत पाउन कठिन भएको छ । बालबालिकाहरूले समयमा नै खोप ल‍गाउन पाएका छैनन् । यस्तो समस्या विशेष गरी गरीब देशमा रहेको डब्ल्यूएचओको प्रमुखले बताएका छन् ।

निकै लामो दूरी पार गर्नसंगै थुप्रै काम गर्न बाँकी नै रहेको गेहब्रेयससले एक पत्रकार सम्मेलनमा बताएका हुन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।