चिनियाँ राजदूत इजरायलमा मृ,त्त फे ला
काठमाडौ, जेठ ४ । इजरायलका लागि चिनियाँ राजदूत दु वेई मृ,त फे,ला परेका छन् । इजरायलको तेल अबिवस्थित आफ्नो आवासमा उहाँको श,व फे,ला परेको स्थानीय सञ्चारमाध्यम र प्रहरीलाई उ,द्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।
उहाँको मृ,त्युकाे कारण अझै खुल्न सकेको छैन । आवासको आफ्नो शयन कक्षमा उहाँ मृ,त्त अवस्थामा फे,ला पर्नुभएको हो । ५७ वर्षीय दु गत फेब्रुअरीमा इजरायलका लागि राजदूत नियुक्त हुनुभएको थियो । त्यसअघि उहाँ यूक्रेनमा कार्यरत हुनुहुन्थ्यो ।
राजदूतको श्रीमती र एक छोरा रहेपनि दुवै जना इजरायल बाहिर छन् । इजरायली प्रहरीका प्रवक्ताले रोयर्टससँगको कुराकानीमा नियमित प्रकृया अपनाउन प्रहरी घ,टनास्थलमा रहेको बताएका छन् । इजरायलस्थित च्यानल १२ टीभीका अनुसार प्रारम्भिक अनुसन्धान बमोजिम राजदूत दुको सु,तेकै अवस्थामा प्राकृतिक रुपले नि,धन भएको हो ।
अमेरिकी स्टेट सेक्रेटरी माइक पम्पियो बिहिबार इजरायलको भ्रमण गर्दा कोरोनाभाइरस महामा,रीबारे चिनियाँ नीतिको आलोचना गर्नुभएको थियो । पम्पियोको आ,लोचनामाथि इजरायलस्थित चिनियाँ दूतावासले शाब्दिक आ,क्रमण गरेको थियो । पोम्पियोको भाइरसको स,ङ्क्रमणबारे चीनले ढा,कछोप गरेको टिप्प्णीको दूतावासले नि,न्दा गरेको थियो ।


