बेलायतमा कोभिड–१९ स,ङ्क्रमित ४० हजार, ४६५ को मृ त्यु

लण्डन । बेलायतमा शुक्रबारसम्ममा ४० हजार ४६५ कोभिड–१९ स,ङ्क्रमितको मृ त्यु भएको यहाँको स्वास्थ्य तथा सामाजिक सेवा मन्त्रालयले शनिबार जानकारी गराएको छ ।

विगत २४ घण्टामा थप २०४ कोभिड–१९ स,ङ्क्रमित व्यक्तिको मृ त्यु भएको बेलायतले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो तथ्याङ्कमा कोभिड–१९ का अ स्पताल, हेरचाह केन्द्र तथा समुदायमा कोरोना भा इरसको स ङ्क्रमणका कारण स ङ्क्रमित तथा मृ त्यु भएका सबै व्यक्तिको रेकर्ड रहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।