धनकुटामा २ लाख मूल्य बराबरका मोवाइल सेट चोरी, अन्ततः सम्बन्धीत व्याक्तिलाई जिम्मा लगाईयो
धनकुटा खबर । जिल्ला प्रहरी कार्यलय धनकुटाले लकडाउनको समयमा हराएका र चोरी भएका करिब २ लाख मूल्य बराबरका मोवाइल सेट सम्बन्धीत व्याक्तिलाई जिम्मा लगाएको छ ।
प्रहरीले लकडाउनको समयमा हराएका र चोरी भएका १५ थान मोवाइल सेट पत्रकार संमेलन गर्दै सम्बन्धीत धनीलाई जिम्मा लगाएको हो ।



