आजको बर्षातले धनकुटाको कोशी राजमार्ग स्थित बाटो अबरुद्द गर्यो

धनकुटा खबर । आज परेको बर्षातको कारण धनकुटाको सागुरीगढी गाउँपालिका ६ कोशी राजमार्ग अन्र्तगतको घण्टेमा वाटो अवरुद्ध भएको छ । घण्टे खोलामा बाढी आई ढुङ्गा माटो लेदो समेत झरी बाटो अवरुद्ध भएको हो ।

दिउँसो २:४० तिर अवरुद्ध भएको सडक प्रहरी चौकी मुलघाटबाट प्रहरी सहायक निरिक्षकको कमाण्डमा ट्राफिङ सहित ४ जनाको टोली र सडक डिभिजन कार्यलय सँगको समन्वय जेसिवि समेत प्रयोग गरी खुलाईएको मुलघा,ट प्रहरी चौकीले जनाएको छ ।

खोलामा आएको बाढी सँगै ढुङ्गा माटो लेदो समेत झरी करिव २० मिटर सडक अवरुद्ध भएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।