धनकुटामा एक महिलाले गरिन आ,त्म,ह,त्या!
धनकुटा खबर । धनकुटाको सागुरीगढी गाउँपालिका १० का एक महिलाले आज झु,ण्डिएर आ,त्म,ह,त्या गरेकी छिन् । सागुरीगढी १० धारापानी निवासी थाम वहादुर राई कीे वर्ष ५५ की श्रीमती श्याममाया राईले टिनको छानो भएको आफ्नै घरको भुँईतलाको बलोमा प्लाष्टिकको डोरी झु,ण्डिएर आ,त्म,ह,त्या गरेकी हुन् ।
पारिवारिक विचलनको कारण उनले आ,त्म,ह,त्या गरेको हुनसक्ने जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ । मृ,त श व पोष्मार्टमका लागि धरान घोपा पठाईएको छ । घ,टनाको वारेमा त्यहाँका वडाध्यक्षले आफुहरुलाई जानकारी गराएको ईलाका प्रहरी कार्यलय भेडेटारले जनाएको छ ।
घ,टनाको वारेमा जानकारी पाएपछि जिल्ला प्रहरी कार्यलय धनकुटाका (soco) अधिकृत र ईलाका प्रहरी कार्यलय भेडेटारका प्रहरी नायव निरिक्षक को कमाण्डमा खटिएको टोलिले ला,शको जाँच तथा सम्पूर्ण प्रारम्भिक अनुसन्धान गरी पोष्टमार्टमका लागि घोपा पठाईएको प्रहरीको भनाई छ ।


