धनकुटा नगरमा अत्यावश्यक बाहेका अन्य सबै सेवा बन्द!

धनकुटा खबर । धनकुटा नगरकार्यपालिकाद्धारा आज बाट यही भदौ ११ गते सम्मका लागि अत्यावश्यक बाहेका सेवा बन्द गर्ने भएको छ । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस संक्रमणको जोखिमलाई कम गर्न भन्दै नगरपालिकाको कोरोना संकट व्यावस्थापन समितीको बैठकले यस्तो निर्णय गरेको हो ।

स्वथ्य सम्वन्धी सेवा, फोहोरमैला व्यावस्थापन, एम्बुलेन्स, दमकल, नगरप्रहरी, खानेपानी विपद् व्यावस्थान र अत्यावश्यकीय सवारी पास बाहेकका सबै सेवा भन्द गरिएको नगरपालिकाको कार्यलयले जनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।